उडि जाउ Udi Jau Nepali Lyrics -Apurva Tamang
तिम्रो आवाज नै हो
मेरो जीवन को धुन
जहिले हात समाइ दिदा
लाग्छ समया रोकि दिउ
तिम्रो आवाज नै हो
मेरो जीवन को धुन
जहिले हात समाइ दिदा
लाग्छ समया रोकि दिउ
हराउछु त्यो आँखा देख्दा
तिम्रो तस्बिर यो गित लेख्दा
हासिदिन्छु जहिले भेट्दा
यो माया मेटिदैन मेट्दा
उडिजाउ आज तिमी र म कतै
बादल मा घर बनाइ
बितौन पाए हुन्थ्यो समय यसरि नै
तिमि र म जुनि भरी लाई
उडिजाउ आज तिमी र म कतै
बादल मा घर बनाइ
बितौन पाए हुन्थ्यो समय यसरि नै
तिमि र म जुनि भरी लाई
त्यो रातको हाम्रो मीठो बात सम्झी
नाछु एक्लै सोची तिम्रो स्पर्श लाई
हराउछु त्यो आँखा देख्दा
तिम्रो तस्बिर यो गित लेख्दा
हासिदिन्छु जहिले भेट्दा
यो माया मेटिदैन मेट्दा
उडिजाउ आज तिमी र म कतै
बादल मा घर बनाइ
बितौन पाए हुन्थ्यो समय यसरि नै
तिमि र म जुनि भरी लाई
More song you may like:
Udi Jau Music Video
Hello , lovely Peoples Welcome to our Lyrics Gallery . Hope you like it .If you like it Keep loving and sharing more lyrics .Stay tuned for more latest song. Thank you for Visiting our Site.
You Can Find any song like Nepali, Hindi, English Song lyrics. If you
are a new in our site keep loving and Sharing our lyrics. Our main
Goal is to make it easy for to get the best and Accurate lyrics for
all new song .For This we will always know what you need. We will always provide you the song lyrics as soon as possible. Hope
For the Best.
Learn more Song Lyrics.