हाम्रो देशको झन्डा हामी सम्पुर्ण नेपालीहरुको स्वाभिमान र हाम्रो पहिचान हो। हाम्रो यसै पहिचान दिने हाम्रो यो झन्डालाई एउटा Music Video को Rap गितमा जलाइएको छ।हाम्रा ती वीर पुर्खाहरु हाम्रो यो झन्डालाइ जोगाउन कसैको सामु ढल्न नदिना आफ्नो प्राणको नै बलिदिएका थिए तर हाम्रै यी मूर्ख दाजुभाइहरुको कु बुद्धिले आफ्नै देसको झन्डालाइ जालाए। मङ्गोल हप अफिसियल (MANGOL HOP OFFICIAL) युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ। र यस गीतमा जातको मुद्दालाई पनि विभेद गरिएको छ। ब्राह्मण क्षेत्रीलाई विशेष शब्द प्रयोग गरेर जातिमा विभेद गरिएको छ। आफ्नै मूर्खको राष्ट्रिय खजाना जलाउने र अहिले २ 24 औं शताब्दीमा पनि जातिवादले अपमानित गर्ने यस्ता मूर्खहरुलाई कडा सजाय दिइनु पर्छ। यस्तै अन्य जोकोही पनि हाम्रो गौरब र हाम्रो स्वाभिमान को यो झन्डालाइ जलाउन आट पनी गर्न नसकुन । हाम्रो देशको कानुन मा पनि यो घोषणा गरिएको छ कि नेपाल र नेपाल सरकारको विरुद्ध जोकोहिले पनि घृणा फैलाउने नियतले नेपालको राष्ट्रिय गान र राष्ट्रिय झन्डा लाई जलाउन प्रयास गर्छ भने त्यसलाई ३ बर्ष जेल वा ३० हजार रुपैया सम्म जरिवान हुने नियम उल्लेख गरिएको छ। यस्ता ब्यक्तिहरुले हाम्रो दिसको अपमान भइरहेको छ्न।
हाम्रो देशको संविधान बमोजिम निम्न बुँदाहरू उल्लेख गरिएको छ।
"
हाम्रो देशको संविधान बमोजिम निम्न बुँदाहरू उल्लेख गरिएको छ।
"
नेपाल र नेपाल सरकार बिरूद्ध घृणा फैलाउन चाहने जो कोहीले राष्ट्रिय गान, नेपाली झण्डा जलाउनु, यसको जानबूझकर अपमान वा त्यस्तो ठाउँमा वा वस्तु वा स्थितिमा राष्ट्रगान वा झण्डा प्रयोग गर्नु हुँदैन। सार्वजनिक नैतिकता, शिष्टाचार वा नैतिकता को दृष्टिकोण बाट प्रयोग गरीयो "। दोषी पाएमा उनीले तीन वर्षसम्म जेल वा 30०,००० रुपैयाँ जरिवाना वा दुबै सजाय भोग्नुपर्नेछ। "
यस्तो व्यक्तिलाई तपाई के भन्न चाहानुहुन्छ? कृपया तल टिप्पणी बाकसमा तपाईंको अमूल्य दुई शब्दहरू भन्नुहोस्।
यस्तो व्यक्तिलाई तपाई के भन्न चाहानुहुन्छ? कृपया तल टिप्पणी बाकसमा तपाईंको अमूल्य दुई शब्दहरू भन्नुहोस्।
The flag of our country is the self-esteem and our identity of all Nepalis. This flag of ours, which gives us this identity, has been burnt in the rap song of a music video.Our heroic ancestors sacrificed their lives to save our flag from falling in front of anyone, but the wisdom of these foolish brothers of ours burned the flag of their own country. MANGOL HOP OFFICIAL has been made public through the YouTube channel.And in this song, the issue of caste has also been discriminated. The Brahmin Chhetris have been discriminated against in caste by using special words. Such idiots who burn the national treasury of their own destiny and now even in the 24th century are humiliated by casteism should be severely punished.Similarly, no one else can do anything to burn this flag of our pride and self-respect. The law of our country also declares that anyone who tries to burn the national anthem and national flag of Nepal with the intention of spreading hatred against Nepal and the government of Nepal is liable to imprisonment for 3 years or a fine of up to Rs 30,000. Such people are insulting our destiny.
According to the constitution of our country, the following points have been mentioned.
"Anyone who intends to spread hatred against Nepal and the Government of Nepal should not use the national anthem, the burning of the Nepalese flag, its intentional insult or the use of such anthem or flag in a place, object or situation that should not be used from the point of view of public morality, etiquette or morality." If found guilty, he could face up to three years in prison or a fine of Rs 30,000 or both. "