कवि तथा गितकार माधव प्रसाद घिमिरे को निधन भयो ।






माधवप्रसाद घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुन्। उनी बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख -प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरुमा निरन्तर कलम चलाउदै आएका बहुमुखी प्रतिभा भएका ब्यक्ति हुन्न।उनले वि.सं. १९९२ सालमा गोरखापत्रमा आफ्नो कविता छपाए थिए।उनले धेरै कबिता र गितहरु लेखेका छन।उनका धेरै प्रसिद्ध गितहरु मध्य "नेपाली हामी रहौला कहाँ नेपालै नरहे " पनि एक हुन्न। उनलाई 'राष्टकवि' को उपाधिले सम्मान गरिएको छ। माधब प्रासाद घिमिरेको जन्म बि. स १९७६ असोज सात गते भएका थिए।हाम्रो आदरणिय राष्ट्रिय कवि तथा लेखक माधब प्रसाद घिमिरे को १०१ वर्षको उमेरमा २०७७ भाद्र २ गते साझ पख मृत्यु भएका हुन्न।जानकारी पाए अनुसार उनलाइ स्वासप्रस्वासको रोग थियो।हामी यहि कामना गर्छौ कि उहाको आत्माले शान्ति पाउन।

हजुरहरुलाइ कस्तो लाग्यो आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा दिनुहोला।

Learn more Song Lyrics.
Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.