Nepal idol Season 3 को फाइनल अर्को हप्ता तपाइ कसको साथ दिनुहुन्छ।



कोरोना को माहामारिको कारण ले स्थगित भएको यश बर्ष को नेपाल आइडोल Season 3 को फाइनल भाद्र १२ गते शुक्रबार हुने भएका छन। अर्को हप्ता Season 3 बाट देश ले नयाँ आइडोल पाउने छ।त्यस्तै फाइनलिस्ट मा Top 3 Contestants किरन कुमार भुजेल , प्रबिन बेदवाल र सजा चौलागाइ पुग्न सफल भएका छन।
तपाइहरुले आफूलाई मनपरेको प्रतिस्पर्धीलाई भोट गर्न शुक्रबार भदौ १२ बेलुका ५ बजेसम्म समय रहेको छ। चाडोभन्दा चाडो भोट गरेर आफ्नो मन परेको प्रतिस्पर्धी लाई धेरै भोटका साथ जिताउन सक्नुहुनेछ त्यसका लाही ढिला किन अहिले नै भोट गरिहाल्नुहोस। एक हप्ता छ तपाइँसँग त्यसैले जति सक्नुहुन्छ आफ्नो मनपर्ने प्रतिस्पर्धीलाई जिताउनुहोस् ।


Top 3 Contestants

Kiran Kumar Bhujel
Prabin Bedwal
Sajja Chaulagain


Sajja Chaulagain


Voting Code NI11
नेपाल भित्रको दर्शकले आफ्नो मोबाइलमा NI11  टाइप गरि 37000 मा पठाउन सक्नुहुनेछ वा 16667711 मा Dial गरि आफ्नो मत दिन सक्नुहुनेछ।
#VoteforSajja


Prabin Bedwal

Voting Code NI09

नेपाल भित्रको दर्शकले आफ्नो मोबाइलमा NI09 टाइप गरि 37000 मा पठाउन सक्नुहुनेछ वा 16667709 मा Dial गरि आफ्नो मत दिन सक्नुहुनेछ।
#VoteforPrabin


Kiran Kumar Bhujel

Voting Code NI03
नेपाल भित्रको दर्शकले आफ्नो मोबाइलमा NI03 टाइप गरि  37000 मा पठाउन सक्नुहुनेछ वा 16667703 मा Dial गरि आफ्नो मत दिन सक्नुहुनेछ।
#VoteforKiran


यसैगरि भारतमा (Vodafone) प्रयोगकर्ताले 53010 मा SMS गरि Vote गर्न सक्नुहुनेछ।


For Online Voting
Download Respect and Rise or Esewa app. 


Watch the Nepal Idol Season 3 Top 3 Contestant Performance 






Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.